प्रस्थान 14:23 - पवित्र बाइबल23 फिरऊनका घोडसैनिक अनि रथहरूले इस्राएलीहरूलाई समुद्र बीचमा खेदे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 मिश्रीहरू, फारोका घोड़ाहरू, उनका रथहरू र घोड़चढ़ीहरू तिनीहरूलाई खेदेर समुद्रभित्रै तिनीहरूका पछिपछि लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 मिश्रीहरू तिनीहरूका पछिपछि गए र समुद्रमा पसे। घोडा, रथ र सारथीहरूसमेत तिनीहरू समुद्रमा गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 ती इजिप्टियनहरूले तिनीहरूलाई खेदे, र फारोका सबै घोडाहरू, रथहरू र घोडसवारहरूले तिनीहरूलाई समुद्रमा पछ्याए। Viz kapitola |