Online Bible

- Reklamy -




प्रस्थान 14:2 - पवित्र बाइबल

2 “इस्राएलीहरूलाई पी-हहीरोत फर्की जानु भन। तिनीहरूलाई भन, मिग्दोल अनि समुद्रको बीचमा बालसपोन कै नजिक छाउनी लगाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 “इस्राएलीहरूलाई आज्ञा दे कि तिनीहरू फर्केर मिग्‍दोल र समुद्रको बीचमा पी-हहीरोत नजिकै वास बसून्‌। समुद्रनेर बाल-सेफोनकै अगाड़ि डेरा हालेर बसून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 “इस्राएलीहरूलाई फर्केर गई मिग्‍दोल र लाल समुद्रका बीचमा भएको बाल-सेफोनको नजिकको पी-हहीरोतको सामुन्‍ने पाल टाँग्‍नू भन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “इस्राएलीहरूलाई पछि फर्केर मिग्दोल र समुद्रको बीचमा पी-हहीरोतको छेउमा पाल टाँगेर बस्‍नू भन्। तिनीहरू बाल-सेफोनको ठिक विपरीत समुद्रनिर डेरा हालेर बसून्।

Viz kapitola kopírovat




प्रस्थान 14:2

Následuj nás:

Reklamy


Reklamy