Online Bible

- Reklamy -




प्रस्थान 14:19 - पवित्र बाइबल

19 तब परमप्रभुका स्वर्गदूत मानिसहरूका पछि लागे। (परमप्रभुका स्वर्गदूत खास गरी मानिसहरूलाई डोर्याउन तिनीहरूका अघि-अघि थिए।) यसकारण बादलको खामो मानिसहरूको अघिबाट सरेर पछाडिपट्टि गयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तब इस्राएलका सैनिकहरूका अगिअगि हिँड्‌ने परमेश्‍वरका दूत हटेर तिनीहरूका पछिल्‍तिर गए, र बादलको खामो तिनीहरूका अगिबाट हटेर तिनीहरूका पछिल्‍तिर खड़ा भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 इस्राएली सेनाको अघि-अघि जाने परमेश्‍वरको दूत हटेर पछिल्‍लोपट्टि गए। बादलको खम्‍बा पनि सरेर

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 त्यसपछि इस्राएली सेनाको अगि-अगि यात्रा गरिरहेका परमेश्‍वरका स्वर्गदूत पछि सरेर तिनीहरूका पछिल्तिर गए। बादलको खामो पनि अगिल्तिरबाट सरेर तिनीहरूका पछिल्तिर उभियो;

Viz kapitola kopírovat




प्रस्थान 14:19

Následuj nás:

Reklamy


Reklamy