प्रस्थान 14:17 - पवित्र बाइबल17 मिश्रदेशका मानिसहरूले तिमीहरूलाई खेदिरहेका छन् किनभने मैले तिनीहरूलाई अट्टेरी बनाएको छु। तर म फिरऊन र उसको घोडा तथा रथहरू भन्दा शक्तिशाली छु भन्ने तिमीलाई देखाउने छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 म मिश्रीहरूका मन कठोर गराउनेछु, र उनीहरू तिनीहरूका पछिपछि लाग्नेछन्। अनि फारो र त्यसका सारा सेना, त्यसका रथहरू र त्यसका घोडचढ़ीहरूद्वारा मेरो महिमा हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 म मिश्रीहरूका मन यति कठोर पार्नेछु कि तिनीहरू पनि पछिपछि लाग्नेछन् र म फेरि राजा र त्यसका सेना, रथ र सारथीहरूमाथि विजय गरेर आफ्नो महिमा बढाउनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 म इजिप्टियनहरूको हृदय कठोर पारिदिनेछु, र तिनीहरू उनीहरूको पछि-पछि समुद्रभित्र जानेछन्। अनि म फारो र त्यसका सेनाद्वारा, त्यसका रथहरू र त्यसका घोडसवारहरूद्वारा महिमित हुनेछु। Viz kapitola |