प्रस्थान 14:15 - पवित्र बाइबल15 तब परमप्रभुले मोशालाई भन्नुभयो, “अहिलेसम्म मसँग तिमी किन कराइरहेका छौ? इस्राएली मानिसहरूलाई अघि बढ़न शुरू गर्नु भन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तब परमप्रभुले मोशालाई भन्नुभयो, “तँ किन मेरो पुकारा गर्छस्? इस्राएलीहरूलाई अगि बढ्ने आज्ञा दे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 परमप्रभुले मोशालाई भन्नुभयो, “मद्दतको निम्ति तिमीहरू किन मलाई पुकार्छौ? मानिसहरूलाई अघि बढ्नू भन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तब याहवेहले मोशालाई भन्नुभयो, “तिमीहरू किन मेरो पुकार गर्छौ? इस्राएलीहरूलाई अगि बढ्नू भन्। Viz kapitola |