Online Bible

- Reklamy -




प्रस्थान 14:12 - पवित्र बाइबल

12 हामीले मिश्रमा तिमीलाई भनेका थियौं, ‘यस्तो परी आउनेछ। मिश्रमा हामीले भनेका थियौ कि हाम्रो चिन्ता नगर्नु होस्।’ हामीलाई मिश्रमा बस्न दिनुहोस र मिश्र वासीहरूको सेवा गर्न दिनुहोस। यसरी मरुभूमिमा आएर मर्नु भन्दा त त्यही बसी कमारा-कमारी हुनु नै असल थियो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 के मिश्रमा ‘हामीलाई मिश्रीहरूको सेवा गर्न छोड़िदिनुहोस्‌’ भनी हामीले तपाईंलाई भनेका थिएनौं र? उजाड़-स्‍थानमा मर्नुभन्‍दा त हामीलाई मिश्रीहरूकै सेवा गर्न असल हुने थियो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 यस्‍तै हुन्‍छ भनी हामीले के अघिबाटै भनेका थिएनौं र? हामीलाई छोडिदेऊ र मिश्रीहरूका दासदासी नै रहन देऊ भनी हामीले तिमीलाई पहिले नै भनेका थियौं। यहाँ मरुभूमिमा मर्नुभन्दा त बरु त्‍यहाँ मिश्रमा दास-दासी भएर बस्‍नु नै असल हुन्‍थ्‍यो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 के हामीले इजिप्टमा तपाईंलाई ‘हामीलाई त्यसै छोडिदिनुहोस्; हामीलाई इजिप्टियनहरूको सेवा गर्न दिनुहोस्’ भनेका थिएनौँ र? यस उजाडस्थानमा मर्नुभन्दा त हामीलाई इजिप्टियनहरूको सेवा गर्नु असल हुनेथियो।”

Viz kapitola kopírovat




प्रस्थान 14:12

Následuj nás:

Reklamy


Reklamy