प्रस्थान 14:11 - पवित्र बाइबल11 तिनीहरूले मोशालाई भने, “तिमीले हामीहरूलाई मिश्रबाहिर किन ल्यायौ? मिश्रमा के धेरै चिहानहरू थिएनन्? किन तिमीले हामीलाई मरुभूमिमा मार्न ल्यायौं? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तिनीहरूले मोशालाई भने, “के मिश्रमा चिहानहरू थिएनन्, र तपाईंले हामीलाई यस उजाड़-स्थानमा मर्नलाई ल्याउनुभयो? हामीलाई मिश्रबाट ल्याएर यो के गर्नुभयो? Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तिनीहरूले मोशालाई भने, “के मिश्रमा चिहान थिएन र? तिमीले हामीलाई के यो उजाड मरुभूमिमा मर्नलाई ल्याउनुपर्थ्यो र? मिश्रबाट निकाली ल्याएर अब हामीलाई यो के गर्यौ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिनीहरूले मोशालाई भने, “के इजिप्टमा चिहानहरू थिएनन् र तपाईंले हामीलाई यस उजाडस्थानमा मर्न भनी ल्याउनुभयो? हामीलाई इजिप्टबाट यहाँ ल्याएर तपाईंले यो के गर्नुभएको? Viz kapitola |