Online Bible

- Reklamy -




प्रस्थान 14:10 - पवित्र बाइबल

10 इस्राएलीले फिरऊनलाई उसका मिश्रदेशीहरूसित आउँदै गरेको देखे। तिनीहरू साह्रै डराएका थिए अनि तिनीहरूले परमप्रभुलाई गुहार मागे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 जब फारो बढ़ेर आए, तब इस्राएलीहरूले आँखा उठाएर हेर्दा मिश्रीहरूलाई तिनीहरूका पछिपछि आइरहेका देखे। इस्राएलीहरू साह्रै डराएर परमप्रभुलाई पुकारा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 मिश्री राजा र सेनालाई आफूमाथि आइलागेका देखेर इस्राएलीहरू डराए र सहायताको निम्‍ति परमप्रभुलाई पुकारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 फारो नजिक आइपुग्दा इस्राएलीहरूले आँखा उठाएर हेरे, र इजिप्टियनहरूलाई तिनीहरूको पछि आइरहेका देखे। तिनीहरू साह्रै डराए; अनि याहवेहलाई पुकार गरे।

Viz kapitola kopírovat




प्रस्थान 14:10

Následuj nás:

Reklamy


Reklamy