प्रस्थान 13:8 - पवित्र बाइबल8 यस दिन तिमीहरूले आफ्नो नानीहरूलाई भन्नु पर्छ, ‘हामी यो भोज खाँदैछौं किनभने आजको दिन परमप्रभुले हामीहरूलाई मिश्रबाट बाहिर ल्याउनु भएको थियो।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 त्यस दिन तिमीहरूले आफ्नो छोरालाई यसो भन्नू, ‘जब म मिश्रबाट निस्केर आएँ, तब परमप्रभुले मेरो निम्ति जे गर्नुभयो, यो त्यसैको निम्ति गरिएको हो’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 चाड सुरु भएपछि तिमीहरूले मिश्र छोड्दा परमप्रभुले तिम्रा निम्ति जे-जति गर्नुभएको थियो, त्यसैको सम्झनाको लागि यो चाड मनाइरहेको हो भनी आफ्ना छोराहरूलाई भन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यस दिन तिमीहरूले आफ्ना छोरालाई भन्नू, ‘म इजिप्टबाट निस्केर आउँदा याहवेहले मेरो लागि जे गर्नुभयो, त्यसका लागि म यो गर्छु।’ Viz kapitola |