प्रस्थान 13:21 - पवित्र बाइबल21 परमप्रभुले दिउँसो अग्लो बादललाई र राती अग्लो आगोको खम्बालाई तिनीहरूलाई बाटो देखाउन प्रयोग गर्नु भयो। आगो तिनीहरूलाई उज्यालो दिन्थ्यो र तिनीहरू राती पनि यात्रा गर्न सक्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 अनि तिनीहरू रातदिन हिँड्न सकून् भनेर तिनीहरूलाई बाटो देखाउनका निम्ति परमप्रभु दिनमा बादलको खामो र राती आगोको खामोमा तिनीहरूको अगिअगि जानुहुन्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 परमप्रभु दिउँसो बादलको खम्बामा भएर तिनीहरूलाई बाटो देखाउँदै हिँड्नुहुन्थ्यो र राती आगोको मुस्लोमा भएर उज्यालो गराउँदै तिनीहरूका अघिअघि जानुहुन्थ्यो। त्यसरी तिनीहरू रातदिन यात्रा गर्न सक्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तिनीहरू दिन र रात यात्रा गर्न सकून् भनेर दिउँसो याहवेह तिनीहरूलाई बाटोमा डोर्याउनलाई बादलको खामोमा र राति तिनीहरूलाई प्रकाश दिनलाई आगोको खामोमा तिनीहरूका अगि-अगि जानुभयो। Viz kapitola |