Online Bible

- Reklamy -




प्रस्थान 13:20 - पवित्र बाइबल

20 इस्राएलका मानिसहरूले सुक्कोत छाडे अनि एथाममा छाउनी लगाए। एतामम मरुभूमि नजिक थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तिनीहरू सुक्‍कोतबाट गएपछि, उजाड़-स्‍थानको नजिकै एथाममा डेरा बनाएर वास बसे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 इस्राएलीहरू सुक्‍कोतबाट हिँडे र उजाड-स्‍थानको किनारमा एथाम भन्‍ने ठाउँमा पाल टाँगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 सुक्‍कोत छोडेपछि तिनीहरू उजाडस्थानको नजिकै एथाममा पाल टाँगेर बसे।

Viz kapitola kopírovat




प्रस्थान 13:20

Následuj nás:

Reklamy


Reklamy