प्रस्थान 13:2 - पवित्र बाइबल2 “तिमीले इस्राएलमा जन्मेको प्रत्येक पहिले पुरूष शिशु मलाई दिनुपर्छ। त्यसको अर्थ हुन्छ पहिला जन्मेको प्रत्येक बालक अनि पहिला जन्मेको प्रत्येक पाठो मेरो हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “इस्राएलीहरूमध्येका मानिस र पशुका गर्भका प्रथम फल, अर्थात् पहिले जन्मेका सबै नरहरूलाई मेरो निम्ति अर्पण गर्। ती मेरा हुन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 “पहिले जन्मने सबै बालक र गाई-वस्तुका बाछाहरू मलाई अर्पण गर् किनभने इस्राएलको हरेक जेठो छोरा र गाई-वस्तुले ब्याएको पहिलो बाछो मेरा हुन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “पहिले जन्मेका प्रत्येक पुरुषलाई मेरा निम्ति अर्पण गर। इस्राएलीहरूबीच गर्भको हरेक पहिलो फल मेरो हो—चाहे त्यो मानिस होस् वा पशु।” Viz kapitola |