प्रस्थान 13:15 - पवित्र बाइबल15 मिश्र देशमा फिरऊनले अट्टेरी गरेर हामीलाई त्यहाँबाट बाहिर पठाउन अस्वीकार गरे। यसर्थ परमप्रभुले त्यहाँ जन्मेका प्रत्येक मानिस र पशुका पहिले जन्मेका छोराहरू तथा बच्चाहरू मारिदिनु भयो। यही कारणले मेरा प्रथम जन्मेका छोरो परमप्रभुबाट उद्धार गर्न प्रथम जन्मेको डाँगो पशु भेटी चढाँउँछु।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 जब फारोले कठोर भएर हामीलाई जान दिएनन्, तब परमप्रभुले मिश्रमा सबै मानिस र पशु दुवैका पहिले जन्मेकालाई मार्नुभयो। यसैकारण हरेक गर्भको पहिलो बियाएको पाठालाई परमप्रभुको निम्ति बलिदान गर्दछु, र मेरा छोराहरूमध्येका जेठालाई चाहिँ छुटाउँछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 मिश्रका राजाले हठी भएर हामीलाई नछोड्दा परमप्रभुले मिश्रका सबै मानिसका जेठा छोराहरू र पशुका पहिला जन्मेका भाले बच्चाहरूलाई नाश पार्नुभयो। यसैकारण हामी हाम्रा पशुका पहिला जन्मेका भाले बच्चाहरूलाई परमप्रभुका लागि चढाउँछौं; तर जेठा छोराहरूलाई चाहिँ तिनका सट्टामा केही चढाएर छुटाउँछौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 जब फारोले हठी भएर हामीलाई जान दिएनन्, याहवेहले इजिप्टमा मानिस र पशुबाट प्रथम जन्मेका हरेकलाई मार्नुभयो। यसैकारण म प्रत्येक गर्भको प्रथम नरलाई याहवेहका निम्ति बलिदान चढाउँछु, र मेरा पहिला जन्मेका प्रत्येक छोरालाई छुटाउँछु।’ Viz kapitola |