प्रस्थान 13:12 - पवित्र बाइबल12 तिमीहरूले सम्झना गर्नु पर्छ। तिमीहरूले आफ्नो पहिलो छोरो अनि पहिलो उहाँलाई समर्पण गर्नुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब हरेक गर्भको प्रथम फल परमप्रभुलाई दिनू। तिमीहरूका पशुहरूबाट पहिले बियाएका सबै नरहरूचाहिँ परमप्रभुको निम्ति हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तिमीहरूले आ-आफ्ना जेठा छोराहरू परमप्रभुलाई अर्पण गर्नुपर्नेछ। तिमीहरूका पशुहरूले ब्याएका पहिला भाले बच्चाहरू पनि परमप्रभुकै हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिमीहरूले प्रत्येक गर्भको पहिलो फल याहवेहलाई दिनुपर्छ। तिमीहरूका पशुहरूका पहिले जन्मेका सबै नरहरू याहवेहकै हुन्। Viz kapitola |