Online Bible

- Reklamy -




प्रस्थान 13:11 - पवित्र बाइबल

11 “परमप्रभुले तिमीहरूलाई त्यस भूमिमा लैजानु हुनेछ जसलाई उहाँले तिमीहरूलाई दिनेछु भनी वचन दिनु भएको थियो। अहिले त्यस भूमिमा कनानी मानिसहरू बस्छन्। तर परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई त्यो भूमि तिमीहरूलाई दिन्छु भनी वचन दिनु भएको थियो। परमेश्वरले जब तिमीहरूलाई त्यो भूमि दिनुहुन्छ,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 “जब परमप्रभुले तिमीहरू र तिमीहरूका पिता-पुर्खासित शपथ खाएर प्रतिज्ञा गर्नुभएबमोजिम कनानीहरूको देशमा तिमीहरूलाई पुर्‍याएर त्‍यो देश तिमीहरूलाई दिनुहुनेछ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 “तिमीहरूलाई परमप्रभुले कनानीहरूका देशमा ल्‍याइपुर्‍याउनुहुन्‍छ। उहाँले त्‍यो देश तिमी र तिम्रा पुर्खाहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ। जब तिमीहरूले सो देश पाउँछौ,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 “उहाँले तिमीहरू र तिमीहरूका पितापुर्खाहरूसित शपथद्वारा प्रतिज्ञा गर्नुभएझैँ याहवेहले तिमीहरूलाई कनानीहरूको देशमा ल्याएर त्यो तिमीहरूलाई दिनुभएपछि,

Viz kapitola kopírovat




प्रस्थान 13:11

Následuj nás:

Reklamy


Reklamy