प्रस्थान 12:9 - पवित्र बाइबल9 पाठो काँचो अथवा पानीमा उमालेर खानु हुँदैन। त्यो पाठो सबै आगोमाथि सेकाउनु पर्छ, त्यसको भित्र, टाउको र खुट्टाहरू शरीरबाट नछुट्टाई आगोमाथि सेकाउनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 त्यो काँचै नखाओ, पानीमा उमालेर पनि होइन, तर आगोमा पोलेर त्यसका शिर, खुट्टाहरू र भित्री भागहरूसमेत खाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 कुनै मासु काँचै वा पानीमा उसिनेर नखाओ तर सिङ्गै टाउको, खुट्टा र आन्द्रा-भुँडीहरूसमेत आगोमा पोलेर खाओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यो मासु काँचो अथवा पानीमा पकाएर नखानू, तर त्यसलाई आगोमा पोल्नू—टाउको, खुट्टाहरू अनि भित्री भागहरू। Viz kapitola |