Online Bible

- Reklamy -




प्रस्थान 12:8 - पवित्र बाइबल

8 “त्यो राती पाठो आगोमा पोलेर खानु पर्छ। तिमीहरूले तितो जडी-बुट्टी र खमीर बिनाको रोटी खानुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तिनीहरूले त्‍यही रात त्‍यसको मासु आगोमा पोलेर खमिर नहालेको रोटीसित खाऊन्‌। तीतो सागसित तिनीहरूले त्‍यो खाऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 त्‍यही रात तिनीहरूले ती मासु आगोमा पोलेर तिता सागपात र खमिर नलाएको रोटीसित खाऊन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 त्यही रात तिनीहरूले त्यो मासु आगोमा पोलेर तितो सागसित र खमिर नमिसाइएको रोटीसित खाऊन्।

Viz kapitola kopírovat




प्रस्थान 12:8

Následuj nás:

Reklamy


Reklamy