Online Bible

- Reklamy -




प्रस्थान 12:7 - पवित्र बाइबल

7 यी पशुहरूको रगत सबै मानिसले जम्मा गर्नुपर्छ। अनि ढोकाका चौखटाहरूमा र घरका जहाँ पाठाहरू खाइन्छन् ढोकाहरूमाथि छर्नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तब तिनीहरूले त्‍यसको रगत लिएर जुन-जुन घरमा त्‍यो खाइन्‍छ, त्‍यसको ढोकाको चौकोसका दुईपट्टिका खम्‍बाहरू र माथिल्‍लो भागमा लाऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 जुन-जुन घरमा पाठोको मासु खानेछन्, तिनका ढोकाका खम्‍बाहरूमा र ढोका मास्‍तिर पाठोको रगत पोतिदिनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तब तिनीहरूले केही रगत लिएर जुन घरमा तिनीहरूले थुमा खान्छन्, त्यसका चौकसका दुई पट्टिका र माथिल्‍ला भागहरूमा लगाऊन्।

Viz kapitola kopírovat




प्रस्थान 12:7

Následuj nás:

Reklamy


Reklamy