Online Bible

- Reklamy -




प्रस्थान 12:6 - पवित्र बाइबल

6 तिनीहरूले त्यो पाठोलाई महिनाको चौधौं दिनसम्म सावधानीसँग राख्नु पर्छ। त्यस दिन इस्राएली समुदायका मानिसहरूले साँझमा ती पाठाहरू मार्नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 त्‍यो तिमीहरूले त्‍यस महिनाको चौधौँ दिनसम्‍म राख्‍नू, र इस्राएलको समुदायका सबै मानिसहरूले यो बेलुकीपख मारून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 महिनाको चौधौँ दिनमा साँझको बेलामा सबै इस्राएलीहरूले ती पाठाहरू मार्नू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनीहरूलाई तिमीहरूले महिनाको चौधौँ दिनसम्म रेखदेख गर्नू, र इस्राएलको समुदायका सबै मानिसहरूले तिनीहरूलाई साँझपख मारून्।

Viz kapitola kopírovat




प्रस्थान 12:6

Následuj nás:

Reklamy


Reklamy