प्रस्थान 12:50 - पवित्र बाइबल50 यसर्थ इस्राएलका सारा मानिसहरूले परमप्रभुले मोशा र हारूनलाई दिनु भएका आदेशहरू पालन गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण50 परमप्रभुले मोशा र हारूनलाई आज्ञा गर्नुभएअनुसार सारा इस्राएलीहरूले गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल50 सबै इस्राएलीहरूले आज्ञा पालन गरे र परमप्रभुले मोशा र हारूनलाई आज्ञा गर्नुभएअनुसार गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण50 सारा इस्राएलीहरूले याहवेहले मोशा र हारूनलाई आज्ञा दिनुभएबमोजिम गरे। Viz kapitola |