प्रस्थान 12:49 - पवित्र बाइबल49 खतना नभएको कुनै पनि मानिसहरूले परमप्रभुको भोजनमा भाग लिनु हुँदैन। यो प्रत्येक मानिसहरूको लागि यो सत्य र निष्पक्ष नियम हो त्यो देशी अथवा विदेशमा जन्मेका नागरिक होस् यो नियम प्रत्येकलाई हुनुपर्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण49 स्वदेशी र तिमीहरूका बीचमा प्रवास गर्ने परदेशीको निम्ति समान नियम हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल49 स्वदेशमा जन्मेका इस्राएलीहरूले र तिमीहरूका बीचमा बास गर्ने विदेशीहरूले एउटै नियम मान्नुपर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण49 तिमीहरूसित बस्ने स्वदेशी र विदेशीको लागि यही नियम लाग्नेछ।” Viz kapitola |