Online Bible

- Reklamy -




प्रस्थान 12:48 - पवित्र बाइबल

48 यदि कोही मानिस तिमीहरूसित बसो-बासो गर्छ तर त्यो इस्राएली होइन र यो परमप्रभुको निस्तार चाड़़मा भाग लिन चाहन्छ भने उसको खतना गरिनु नै पर्छ। त्यसपछि त्यो इस्राएली नागरिक बराबर हुन्छ र उसले निस्तार भोजनमा भाग लिन सक्छ। तर यदि उसको खतना गरिएको छैन भने निस्तार भोजनमा भाग लिन सक्तैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

48 “तँसित प्रवास गर्ने कोही परदेशी छ, र परमप्रभुको निस्‍तार-चाड़ मनाउन त्‍यसले इच्‍छा गर्छ भने, त्‍यसको घरका सबै पुरुषको खतना होस्‌। तब त्‍यसले त्‍यो देशमै जन्‍मेको जस्‍तो गरी सो चाड़मा भाग लिन सक्‍छ। खतना नभएको कुनै मानिसले त्‍यो नखाओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

48 तर खतना नगरिएको कुनै मानिसले त्‍यो खानुहुँदैन। तिमीहरूका माझमा बस्‍ने कुनै विदेशीले निस्‍तार-चाड मानेर परमप्रभुलाई आदर गर्न चाहन्‍छ भने पहिले तिमीहरूले उसको घरानाका सबै पुरुषहरूको खतना गराउनू। त्‍यसपछि उसलाई स्‍वदेशमै जन्‍मेको इस्राएली ठान्‍नू र चाड मनाउन दिनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

48 “तिमीहरूसित बस्‍ने कुनै परदेशीले याहवेहको निस्तार चाडको उत्सव मनाउन चाहन्छ भने त्यसले आफ्ना परिवारका सबै पुरुषहरूको खतना गराउनुपर्छ; तब त्यसले स्वदेशमा जन्मेकाले झैँ त्यसमा भाग लिन सक्छ। खतना नभएको कुनै पुरुषले यसबाट खान पाउनेछैन।

Viz kapitola kopírovat




प्रस्थान 12:48

Následuj nás:

Reklamy


Reklamy