Online Bible

- Reklamy -




प्रस्थान 12:46 - पवित्र बाइबल

46 “प्रत्येक परिवारले एउटा घर भित्र नै भोजन गर्नुपर्छ, कुनै पनि भोजन बाहिर लानु हुँदैन। थुमाको कुनै हड्डी भाँच्नु हुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

46 “त्‍यो एउटै घरमा खाइनेछ। त्‍यसको मासुबाट केही पनि घरबाट बाहिर नलैजानू, न त त्‍यसका कुनै हाड़ भाँच्‍नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

46 जुन घरमा भोजन तयार गरिएको छ, त्‍यहीँ त्‍यो सबै खाइसिध्याउनुपर्नेछ। त्‍यसलाई घरदेखि बाहिर ननिकाल्‍नू। त्‍यो भोजको निम्‍ति मारिएको पशुको हड्डी भाँच्‍नुहुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

46 “त्यो एउटै घरभित्र खाइनुपर्छ; मासुबाट अलिकति पनि घरबाट बाहिर नलैजानू। त्यसको कुनै पनि हड्डी नभाँच्नू।

Viz kapitola kopírovat




प्रस्थान 12:46

Následuj nás:

Reklamy


Reklamy