Online Bible

- Reklamy -




प्रस्थान 12:45 - पवित्र बाइबल

45 तर तिमीहरूको माझमा बस्ने कुनै पनि ज्यालाका मजदूर अथवा विदेशीहरूले निस्तारको भोजन खानु हुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

45 तर परदेशी र ज्‍यालादारी नोकरले त्‍यो नखाओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

45 ज्‍याला लिएर काम गर्ने अनि थोरै दिनको निम्‍ति बास गर्ने मानिसहरूले त्‍यो नखाऊन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 तर परदेशी र ज्यालादारी नोकरले यसबाट नखाओस्।

Viz kapitola kopírovat




प्रस्थान 12:45

Následuj nás:

Reklamy


Reklamy