Online Bible

- Reklamy -




प्रस्थान 12:44 - पवित्र बाइबल

44 तर यदि कुनै मानिसले कमारो किन्छ र त्यसको खतना गराइदिन्छ भने, त्यो कमरोले निस्तारको भोजन खान सक्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

44 तर किनिएको हरेक कमाराले खतना गरेपछि मात्र खाओस्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

44 तर तिमीहरूले ल्‍याएका कमारालाई तिमीहरूले खतना गरेका छौ भने त्‍यसले खाओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 तिमीहरूले किनेका हरेक दासले तिमीहरूले त्यसलाई खतना गरिदिएपछि यसबाट खाओस्,

Viz kapitola kopírovat




प्रस्थान 12:44

Následuj nás:

Reklamy


Reklamy