प्रस्थान 12:42 - पवित्र बाइबल42 यसर्थ त्यो विशेष छ। जब परमप्रभुले गरेको मानिसहरूले सम्झने छन्। त्यो रात सबै इस्राएली मानिसहरूको हृदयमा सदा-सर्वदा रहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 तिनीहरूलाई मिश्रबाट निकालेर ल्याउन त्यस रात परमप्रभु जागरण बस्नुभएकोले, इस्राएलीहरूले पनि त्यही रात जागरण बसी पुस्तौँसम्म परमप्रभुलाई आदर गरून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 परमप्रभुले तिनीहरूलाई मिश्रदेखि निकाली ल्याउन रातभरि रखवाली गर्नुभएको थियो। त्यो विशेष रात परमप्रभुलाई सदाकालको निम्ति अर्पण गरिएको रात हो, अनि इस्राएलीहरूले जागा रहेर सधैँ मनाउनुपर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 तिनीहरूलाई इजिप्टबाट बाहिर निकाल्नलाई त्यस रात याहवेहले हेरचाह गर्नुभएको कारण सारा इस्राएलीहरू पनि भावी पुस्तामा याहवेहलाई सम्मान दिनको निम्ति त्यस रात जागा रहनुपर्छ। Viz kapitola |