प्रस्थान 12:41 - पवित्र बाइबल41 ठीक 430 बर्षपछि परमप्रभुका समस्त सेनाहरू मिश्रबाट गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 चार सय तीस वर्ष बितेकै दिन परमप्रभुका सम्पूर्ण दलहरू मिश्रबाट निस्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 परमप्रभुका प्रजाका सबै कुलहरू ४३० वर्ष बितेकै दिनमा मिश्रबाट निस्के। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 430 वर्षको अन्त्यमा त्यही दिन याहवेहको सम्पूर्ण दलहरूले इजिप्ट छोडे। Viz kapitola |