प्रस्थान 12:4 - पवित्र बाइबल4 एउटा पाठो खाई सक्नलाई यदि कुनै मानिसको घरमा प्रशस्त मानिसहरू नभए उसले त्यस दिनको भोजमा भाग लिनको निम्ति छिमेकीलाई निम्त्याउनु पर्छ। प्रत्येक मानिसलाई पुग्ने पाठो हुनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 कसैको घरानामा एउटा पाठाको लागि मानिस थोरै भए त्यसले आफ्नो घरका नजिकको छिमेकीसँग मानिसहरूको गन्तीअनुसार मिलोस्। हरेक मानिसको खुवाइअनुसार पाठोको गन्ती गर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 उसको परिवार सानो छ र एउटा सिङ्गै पाठा खाइसक्दैन भने उसले छेउको छिमेकीसित कति जना जम्मा खानेहरू छन् र प्रत्येकले कति खान सक्छन्, हिसाब गरेर त्यो पाठो बाँडी खाए हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 कुनै घराना एउटा थुमाको लागि एकदमै सानो छ भने तिनीहरूले मानिसहरूको संख्याको हिसाबले एउटा थुमा आफ्नो नजिकैको छिमेकीसित मिलेर खाऊन्। हरेक मानिसले कति खान सक्छ भन्ने हिसाबले थुमा कति चाहिन्छ भनी तैँले निर्णय गर्नू। Viz kapitola |