प्रस्थान 12:39 - पवित्र बाइबल39 ती मानिसहरूसँग रोटीमा खमीर मिसाउने समय पनि थिएन अनि तिनीहरूले यात्राको निम्ति कुनै विशेष भोजन तयार पारेका थिएनन्। यसकारण तिनीहरूका साधरण खमीर बिनाको रोटी बाहेक अरू कुनै खाने कुरा थिएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 तिनीहरूले आफूसाथ मिश्रबाट ल्याएको, मुछेको पीठोको अखमिरी रोटी बनाए। त्यो खमिरा भएको थिएन, किनभने तिनीहरू मिश्रबाट धपाइँदा आफ्ना निम्ति भोजन बनाउने पनि तिनीहरूले समय पाएका थिएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 मिश्रबाट लिई आएको मुछेको पिठोले तिनीहरूले अखमिरी रोटी बनाए किनभने तिनीहरूले मिश्र अचानक छोडेका थिए र खाना तयार गर्न वा खमिरे रोटी बनाउन पनि भ्याएका थिएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 इजिप्टबाट ल्याएको मुछेको पिठोबाट तिनीहरूले अखमिरी रोटीहरू पकाए। त्यो मुछेको पिठो खमिररहित थियो; किनकि तिनीहरू इजिप्टबाट धपाइएका थिए, र तिनीहरूसित आफ्ना भोजन बनाउने समय पनि थिएन। Viz kapitola |