Online Bible

- Reklamy -




प्रस्थान 12:38 - पवित्र बाइबल

38 तिनीहरूसित धेरै भेंडा, बाख्रा गाई-वस्तु र अरू चीजहरू थिए। तिनीहरूसित अन्य धेरै थरिका मानिसहरू यात्रा गरिरहेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 तिनीहरूका साथमा अरू मानिसहरू र थुप्रै भेड़ाबाख्रा र गाईबस्‍तु पनि लगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 ती बाहेक अरू धेरैजना मानिसहरू अनि भेडा-बाख्रा र गाई-गोरुहरू पनि तिनीहरूसित गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 अरू धेरै मानिसहरूका साथसाथै बगाल र बथानसित गाईबस्तुको ठूलो हुल पनि तिनीहरूसित गए।

Viz kapitola kopírovat




प्रस्थान 12:38

Následuj nás:

Reklamy


Reklamy