प्रस्थान 12:35 - पवित्र बाइबल35 तब इस्राएलीका मानिसहरूले त्यही गरे जे मोशाले तिनीहरूलाई गर्नु भनेका थिए। तिनीहरूले मिश्र देशका आफ्नो छिमेकीहरूसित लुगा, अनि सुन चाँदीले बनिएको चीजहरू माँगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 मोशाले भनेबमोजिम इस्राएलीहरूले गरे, र तिनीहरूले मिश्रीहरूलाई सुनका गहना, चाँदीका गहना र लुगाफाटा मागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 इस्राएलीहरूले मोशाले भनेअनुसार गरेका थिए, तिनीहरूले मिश्रीहरूबाट सुन र चाँदीका गरगहना र लुगाफाटो मागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 इस्राएलीहरूले मोशाले भनेझैँ गरे; अनि इजिप्टियनहरूबाट चाँदी र सुनका सामग्रीहरू अनि लुगाहरू मागे। Viz kapitola |