प्रस्थान 12:34 - पवित्र बाइबल34 इस्राएली मानिसहरू यति हतारमा थिए तिनीहरूले रोटीमा खमीर मिसाउने समय पाएनन्। यसकारण तिनीहरूले आँटा, भाँडाहरूमा आफ्नो काँधमाथि बोकेर ल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 यसैले इस्राएलीहरूले आ-आफ्नो मुछेको पीठो खमिर हाल्न अघि नै उठाए, र तिनीहरूले आ-आफ्नो मुछ्ने भाँड़ाहरू लुगामा बाँधेर काँधमा हाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 यसकारण इस्राएलीहरूले रोटी पकाउने भाँडाहरूमा खमिर नलगाई मुछेको पिठो हाले र लुगामा बाँधेर काँधमा बोके। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 यसकारण मानिसहरूले आफ्ना मुछेको पिठो खमिर हाल्न अगि नै मुछ्ने भाँडामा लुगाले बेह्रेर आफ्ना काँधमा बोके। Viz kapitola |