Online Bible

- Reklamy -




प्रस्थान 12:32 - पवित्र बाइबल

32 तिमीहरूले भने झैं आफ्नो-आफ्नो भेंडा तथा गाई-वस्तुहरू लिएरै जाऊ। तिमीहरूले मलाई पनि आशीर्वाद देऊ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 तिमीहरूले भनेबमोजिम आ-आफ्‍ना भेड़ाबाख्रा र गाईबस्‍तु लिएर गइहाल। मलाई पनि आशीर्वाद देओ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 तिम्रा भेडा-बाख्रा, गाई-गोरु लिएर गइहाल। मलाई आशिष् हुनलाई प्रार्थना गरिदेओ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 तिमीहरूका बगाल र बथान पनि तिमीहरूले भनेझैँ लिएर जाओ; अनि मलाई पनि आशिष् देओ।”

Viz kapitola kopírovat




प्रस्थान 12:32

Následuj nás:

Reklamy


Reklamy