प्रस्थान 12:30 - पवित्र बाइबल30 त्यस रात मिश्रमा प्रत्येक घरको कोही न कोही मरे। फिरऊन, उसका अधिकारीहरू अनि मिश्रका सबै मानिसहरू चिच्याउँदै रोए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 फारो, उनका सबै अधिकारीहरू, र सारा मिश्रीहरू राती नै उठे। मिश्रमा ठूलो रुवाबासी भयो, किनकि त्यहाँ एउटा नमरेको कुनै घर थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 गाई-वस्तुका पहिले जन्मेका बाछाहरू पनि मारिए। त्यो रात राजा, तिनका भारदारहरू र अरू सबै मिश्रीहरू जागा बसे। मिश्रदेशमा चर्को सोरमा ठूलो रुवावासी चल्यो किनभने त्यहाँ जेठो छोरो नमरेको कुनै परिवार नै थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 फारो र तिनका सबै अधिकारीहरू र सारा इजिप्टियनहरू राति नै उठे, र इजिप्टमा ठूलो रुवाबासी चल्यो; किनकि त्यहाँ कोही नमरेको कुनै घर थिएन। Viz kapitola |