प्रस्थान 12:3 - पवित्र बाइबल3 यो आदेश इस्राएलका सारा समुदायका निम्ति हो। यो महिनाको दशौं दिनमा आफ्नो घरका मानिसहरूको निम्ति प्रत्येक मानिसले एउटा थुमा ल्याउनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 इस्राएलका सारा समुदायलाई यसो भन, कि महिनाको दशौँ दिनमा तिनीहरू हरेकले आ-आफ्नो परिवारको निम्ति, हरेक घरानाअनुसार एउटा-एउटा पाठो ल्याएर राखोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 इस्राएलका सबै मानिसहरूलाई यसो भन्– यस महिनाको दशौँ दिनमा हरेकले आ-आफ्ना परिवारअनुसार एउटा भेडा वा बाख्राको पाठो लिनुपर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 इस्राएलका सम्पूर्ण समुदायलाई प्रत्येक मानिसले यो महिनाको दशौँ दिनमा आफ्ना परिवारको लागि प्रत्येक घरानाअनुसार एउटा थुमा लिनुपर्छ भनी भन्। Viz kapitola |