प्रस्थान 12:28 - पवित्र बाइबल28 परमप्रभुले यो आदेश मोशा र हारूनलाई दिनु भएको थियो, यसर्थ इस्राएलीहरूले त्यही गरे जे परमप्रभुले आदेश दिनु भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 अनि इस्राएलीहरूले परमप्रभुले मोशा र हारूनलाई आज्ञा गर्नुभएझैँ गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तब तिनीहरू गए र परमप्रभुले मोशा र हारूनलाई दिनुभएको आज्ञाअनुसार सबै कुरा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 इस्राएलीहरूले याहवेहले मोशा र हारूनलाई आज्ञा गर्नुभएबमोजिम नै गरे। Viz kapitola |