प्रस्थान 12:25 - पवित्र बाइबल25 तिमीहरू जब परमप्रभुले दिनु भएको भूमिमा जानेछौ तिमीहरूले यो चाड़ पालन गर्नुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 जब तिमीहरू परमप्रभुले प्रतिज्ञा गरेर दिनुभएको देशमा पस्नेछौ, तब तिमीहरूले यो चाड़ मान्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 परमप्रभुले तिमीहरूलाई दिन प्रतिज्ञा गर्नुभएको देशमा पसिसकेपछि पनि यो रीति तिमीहरूले मान्नुपर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 जब तपाईंहरू याहवेहले प्रतिज्ञा गर्नुभएको देशमा प्रवेश गर्नुहुनेछ, यस उत्सवलाई मान्नू। Viz kapitola |