प्रस्थान 12:22 - पवित्र बाइबल22 हिसपको झुप्पा लेऊ अनि रगतले भरिएको भाँडामा डुबाऊ अनि ढोकाको चौकटकोमाथि तथा वरिपरि लगाऊ। बिहान नहुञ्जेल कसैले पनि घर छाडनु हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 हिसपको झुप्पा भाँड़ाको रगतमा चोपेर ढोकाको चौकोसको माथिल्लो भाग र दुवैतिरका खम्बामा छ्याप्नू। तिमीहरूमध्ये कोही पनि बिहानसम्म घरको ढोकाबाहिर ननिस्कनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 हिसपको एउटा सानो स्याउलो लेओ, त्यसलाई पाठोको रगतको भाँडोमा चोब र तिम्रो घरका ढोकामा खम्बा र ढोका मास्तिर रगत पोतिदेओ। बिहानसम्म घरबाट कोही पनि बाहिर निस्कनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 हिसपको एउटा झुप्पा लिएर भाँडामा भएको रगतमा चोप्नुहोस्, र केही रगत चौकसका माथिल्लो र दुवैतिरका भागमा लगाउनुहोस्। बिहानसम्म आफ्नो घरदेखि कोही पनि बाहिर ननिस्कोस्। Viz kapitola |