प्रस्थान 12:19 - पवित्र बाइबल19 सात दिनसम्म तिमीहरूका घरमा कुनै खमीर रहनु हुँदैन। कुनै पनि मानिस चाहे त्यो इस्राएली होस अथवा विदेशी यदि तिनीहरूले यस समयमा खमीर खायो भने उसलाई इस्राएलीको समुदायबाटै अलग्ग गराउनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 सात दिनसम्म तिमीहरूका घरमा केही खमिर नहोस्। कसैले खमिर भएको केही खायो भने त्यो चाहे प्रवासी होस्, चाहे स्वदेशी होस्, त्यो इस्राएलको समुदायबाट बहिष्कृत हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19-20 सात दिनसम्म तिमीहरू कसैका घरमा खमिर नपाइयोस्। देशमै जन्मिएको होस् वा परदेशमा जसले ती दिनभित्रमा खमिर लाएको रोटी खानेछ, त्यो मेरो प्रजा मानिनेछैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 सात दिनसम्म तिमीहरूका घरहरूमा खमिर पटक्कै नपाइयोस्। अनि जसले खमिर मिसाएर केही कुरा खान्छ, त्यो परदेशी होस् वा स्वदेशमै जन्मेको होस्, त्यसलाई इस्राएलको समुदायबाट बहिष्कार गर्नू। Viz kapitola |