Online Bible

- Reklamy -




प्रस्थान 12:18 - पवित्र बाइबल

18 यसर्थ पहिलो महिनाको चौधौं दिनको साँझ देखि तिमीहरूले खमीर बिनाको रोटी खान शुरू गर्ने छौ। तिमीहरूले खमीर बिनाको रोटी पहिलो महिनाको एक्काईसौं दिनको साँझसम्म खानेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 पहिलो महिनाको चौधौँ दिनको बेलुकीदेखि एक्‍काईसौँ दिनको बेलुकासम्‍म खमिर नहालेको रोटी खानू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 पहिलो महिनाको चौधौँ दिनको बेलुकीदेखि एकाइसौँ दिनको बेलुकीसम्‍म तिमीहरूले खमिरसितको रोटी नखानू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 पहिलो महिनाको चौधौँ दिनको साँझदेखि एक्‍काइसौँ दिनको साँझसम्म तिमीहरूले खमिर नमिसाइएको रोटी खानू।

Viz kapitola kopírovat




प्रस्थान 12:18

Následuj nás:

Reklamy


Reklamy