प्रस्थान 12:16 - पवित्र बाइबल16 यो पवित्र चाड़को पहिलो र अन्तिम दिनमा पवित्र सभा हुनेछ। यी दिनमा तिमीहरूले केही पनि काम गर्नु हुँदैन। यी दिनमा तिमीहरूको निम्ति एउटै काम भोजन तयार गर्नु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 पहिलो दिनमा तिमीहरूले एउटा पवित्र सभा राख्नू, सातौँ दिनमा अर्को। ती दिनमा कुनै किसिमको काम नगर्नू, केवल हरेक मानिसले खानका निम्ति जति गर्नुपर्छ त्यति मात्र गर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 पहिलो र सातौँ दिनमा मलाई आराधना गर्न तिमीहरू भेला हुनेछौ। खाना बनाउन बाहेक अरू कुनै काम तिमीहरूले ती दिनमा गर्नेछैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 पहिलो दिन एउटा पवित्र सभा आयोजना गर, र अर्को सभा सातौँ दिनमा गर। प्रत्येकले खानलाई भोजन तयार गर्नुबाहेक यी सबै दिनहरूमा पटक्कै काम नगर्नू; भोजन बनाउने काम मात्र तिमीहरू गर्न सक्छौ। Viz kapitola |