प्रस्थान 12:14 - पवित्र बाइबल14 “यसकारण यो एउटा स्मरणीय दिन हुनेछ। अनि तिमीहरूको निम्ति यो एक विशेष पवित्र चाड़ हुनेछ। तिमीहरूका सन्तानहरूले सदा सर्वदा यो पवित्र चाड़लाई परमप्रभुलाई भक्ति गर्ने दिनको रूपमा मान्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 “त्यो दिन तिमीहरूका निम्ति एउटा स्मरणीय दिन हुनेछ, र तिमीहरूले त्यो दिन परमप्रभुको निम्ति चाड़ मनाउनेछौ। तिमीहरूले यो पुस्तौँसम्म एउटा रहिरहने विधि स्वरूप मान्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यो दिन तिमीहरूले एउटा धार्मिक चाड मनाउनेछौ र त्यस चाडले म परमप्रभुले जे गरेको थिएँ, त्यो तिमीहरूलाई याद दिलाउनेछ। त्यो चाड तिमीहरूले सदाको निम्ति आउँदा दिनहरूमा मनाउनू।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 “यस दिनलाई तिमीहरूको स्मरणमा राख्नू; अनि आउने पुस्ताका निम्ति तिमीहरूले यसलाई याहवेहका चाडको हिसाबले मान्नू—यो सदाको निम्ति एउटा धार्मिक विधि हो। Viz kapitola |