प्रस्थान 12:11 - पवित्र बाइबल11 “जब तिमीहरू भोजन खान्छौ कतै बाहिर यात्रामा जाँदा जस्तै लुगा लाउनुपर्छ। तिमीहरूका खुट्टामा जुत्ता र हातमा टेक्ने लाठी हुनै पर्छ र हतार-हतार खानु पर्छ। किनभने यो परमप्रभुको निस्तार हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 पटुका कसेर, खुट्टामा जुत्ता लाएर, हातमा लहुरो लिएर र हतार-हतार गरी तिमीहरूले त्यो खानू। यो परमप्रभुको निस्तार-चाड़ हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 हतार-हतार त्यो खानू किनभने तिमीहरूले खुट्टामा जुत्ता लाएर अनि हातमा लौरो लिएर यात्रा गर्न कम्मर कसेर बस्नुपर्छ। यो निस्तार-चाड म परमप्रभुको आदर गर्नलाई हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यसलाई तिमीहरूले यसरी खानू: तिमीहरूका पटुका कसेर, खुट्टामा जुत्ता लगाएर र तिमीहरूका लहुरो हातमा लिएर त्यसलाई हतार-हतार खानू; यो याहवेहको निस्तार चाड हो। Viz kapitola |