Online Bible

- Reklamy -




प्रस्थान 12:10 - पवित्र बाइबल

10 बिहानसम्म मासुहरू बाँकि नराख। यदि केही मासुहरू रह्यो भने, त्यसलाई आगोमा जलाउनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 त्‍यसबाट केही पनि बिहानसम्‍म नउबार्नू, तर केही बिहानसम्‍म रह्यो भने त्‍यो आगोमा जलाइदिनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 मासुको केही भाग पनि बिहानसम्‍म उबारी नराख्‍नू; तर केही उब्रियो भने त्‍यो आगोमा डढाइदिनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 त्यसको केही पनि भाग बिहानसम्म नराख्नू; बिहानसम्म केही रह्‍यो भने त्यसलाई जलाइदिनू।

Viz kapitola kopírovat




प्रस्थान 12:10

Následuj nás:

Reklamy


Reklamy