Online Bible

- Reklamy -




प्रस्थान 11:9 - पवित्र बाइबल

9 तब परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊनले तिम्रो कुरा सुनेको छैन। यसकारण म मिश्रमा आफ्नो महा-शक्ति देखाउन सकुँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 परमप्रभुले मोशालाई भन्‍नुभएको थियो, “मिश्रमा मेरा आश्‍चर्यका कामहरू अझ बढ्‌दैजाऊन्‌ भनेर फारोले तेरो कुरा सुन्‍नेछैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 परमप्रभुले मोशालाई भन्‍नुभएको थियो, “राजाले तेरा कुरा मान्‍न अस्‍वीकार गरिरहनेछ र त्‍यसले गर्दा म आफ्‍ना धेरै आश्‍चर्यकर्महरू मिश्रमा गर्नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 याहवेहले मोशालाई भन्‍नुभएको थियो, “इजिप्टमा मेरा अद्‌भुत कार्यहरू बढ्दै जाऊन् भनेर फारोले तेरो कुरा सुन्‍न इन्कार गर्नेछ।”

Viz kapitola kopírovat




प्रस्थान 11:9

Následuj nás:

Reklamy


Reklamy