Online Bible

- Reklamy -




प्रस्थान 11:8 - पवित्र बाइबल

8 त्यसपछि मिश्रका सबै पदाधिकारीहरू मेरोअघि निहुरिने छन् र मेरो आराधना गर्नेछन्। तिनीहरूले भन्नेछन्, “जाऊ! तिमीसँगै आफ्नो सबै मानिसहरूलाई लैजाऊ।” तब मोशा रिसाए र म फिरऊनलाई छोड्नेछु।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 अनि तेरा यी सबै अधिकारीहरू मकहाँ आएर मलाई दण्‍डवत्‌ गरेर भन्‍नेछन्, ‘तपाईंका पछि लाग्‍ने सारा मानिसहरूसमेत तपाईं निस्‍किजानुहोस्‌।’ त्‍यसपछि म निस्‍किजानेछु।” तब मोशा अत्‍यन्‍त क्रोधित भएर फारोकहाँबाट गइहाले।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 मोशाले अन्‍त्‍यमा भने, “तपाईंका सबै भारदारहरू मकहाँ आएर मलाई ढोग्‍नेछन् र मेरा सबै मानिसहरूलाई लिएर जान बिन्‍ती गर्नेछन्। त्‍यसपछि म जानेछु।” तब मोशा रिसले तातिएर हिँडे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तेरा यी सबै अधिकारीहरू मकहाँ आएर मलाई दण्डवत् गर्दै यसो भन्दै आउनेछन्, ‘तपाईं र तपाईंका पछि लाग्ने मानिसहरू जानुहोस्!’ त्यसपछि म निस्किजानेछु।” तब अत्यन्त क्रोधित भएर मोशा फारोकहाँबाट गइहाले।

Viz kapitola kopírovat




प्रस्थान 11:8

Následuj nás:

Reklamy


Reklamy