प्रस्थान 11:6 - पवित्र बाइबल6 मिश्रमा दुःखको क्रन्दनहरू हुनेछ त्यहाँ मिश्रमा त्यस्तो दुःखपूर्ण क्रन्दनहरू कहिल्यै भएको थिएन अनि त्यहाँ फेरि कहिल्यै हुने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 सारा मिश्रभरि अघि कहिल्यै नसुनिएको क्रन्दन सुनिनेछ, जो फेरि सुनिनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 सारा मिश्रदेशभरि अघि कहिल्यै नसुनिएको र पछि फेरि कहिल्यै नसुनिने रुवावासी चल्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 इजिप्टभरि चर्को विलाप हुनेछ—जुन पहिले कहिल्यै भएको थिएन, न त फेरि पछि यस्तो विलाप कहिल्यै हुनेछ; Viz kapitola |