प्रस्थान 11:4 - पवित्र बाइबल4 मोशाले मानिसहरूलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘आज मध्य-रातमा म मिश्र भएर जानेछु, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यसैले मोशाले भने, “परमप्रभु यसो भन्नुहुन्छ: ‘मध्यराततिर म मिश्रको बीचबाट भएर जानेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तब मोशाले राजालाई भने, “परमप्रभु भन्नुहुन्छ कि ‘म मध्यरातमा मिश्रका बीचबाट भएर जानेछु Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण मोशाले भने, “याहवेह यसो भन्नुहुन्छ: ‘मध्यराततिर म इजिप्टको बीचबाट भएर जानेछु। Viz kapitola |