Online Bible

- Reklamy -




प्रस्थान 11:3 - पवित्र बाइबल

3 परमप्रभुले मिश्रका मानिसहरूलाई तिमीहरूप्रति दयालु हुनेछ। मिश्री मानिसहरू र फिरऊनका शासकहरूले मोशालाई पहिलेदेखि महान-मानिस भनी मान्दछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 (अनि परमप्रभुले मिश्रीहरूलाई ती मानिसहरूप्रति कृपालु बनाइदिनुभयो। त्‍यसबाहेक मोशा मिश्रदेशमा फारोका अधिकारीहरू र समाजका दृष्‍टिमा महान्‌ ठानिए।)

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 परमप्रभुले मिश्रीहरूलाई इस्राएलीहरूको आदर गर्ने मन दिनुभयो। वास्‍तवमा सबै भारदार र मानिसहरूले मोशालाई एक अति महान् व्‍यक्ति मान्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 (याहवेहले इजिप्टियनहरूलाई यी मानिसहरूप्रति दयालु बनाउनुभयो; मोशा आफूले पनि फारो र तिनका अधिकारीहरू र मानिसहरूद्वारा अति मान-सम्मान पाएका थिए।)

Viz kapitola kopírovat




प्रस्थान 11:3

Následuj nás:

Reklamy


Reklamy