Online Bible

- Reklamy -




प्रस्थान 11:2 - पवित्र बाइबल

2 तिमीले यो समाचार इस्राएलका मानिसहरूलाई दिनु पर्छ ‘पुरूष अनि स्त्रीहरू! तिमीहरूले आफ्नो-आफ्नो छिमेकीहरूसँग सुन र चाँदीले बनिएका चीजहरू माग्नु पर्छ।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 अब मानिसहरूलाई भन्, कि तिनीहरू हरेक पुरुष र स्‍त्रीले आ-आफ्‍ना छिमेकीसित सुन र चाँदीका गरगहना मागोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 अब इस्राएलीहरूलाई भन् कि तिनीहरू सबैले आ-आफ्‍ना छिमेकीहरूसित सुन र चाँदीका गरगहना मागून्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 मानिसहरूलाई भन्, कि पुरुष र स्त्री दुवैले आफ्ना छिमेकीहरूसँग चाँदी र सुनका चीजहरू मागून्।”

Viz kapitola kopírovat




प्रस्थान 11:2

Následuj nás:

Reklamy


Reklamy